प्रकृती चौधरी
कक्षाः १०
म हुँ विद्यार्थी
पढ्ने मेरो काम
चौर, चोकमा होइन साथी
टिभी ल्यापटप मोबाइल
होइन मेरा साथी
कलम, कापी, किताव
यी हुन् मेरी साथी ।
पढी लेखी ज्ञानी बनी
राख्छु देशको नाम
सोच्नु होला साथी भाइ
मेरो यस्तो काम
प्रकृती चौधरी
कक्षाः १०
म हुँ विद्यार्थी
पढ्ने मेरो काम
चौर, चोकमा होइन साथी
टिभी ल्यापटप मोबाइल
होइन मेरा साथी
कलम, कापी, किताव
यी हुन् मेरी साथी ।
पढी लेखी ज्ञानी बनी
राख्छु देशको नाम
सोच्नु होला साथी भाइ
मेरो यस्तो काम