Loading...
Hi, How Can We Help You?

Category Archives: Uncategorized

January 24, 2022
January 24, 2022

अंशु वि.के.
कक्षाः ८

आमा तिम्रो याद आउछ मलाई
आमा तिमीसँग खेलेको याद आउछ
मलाई । (२)

आमा तिमी बिनाको जीवन अधुँरो
लाग्छ मलाई ।
काहाँ बिलायौ आमा तिमी लिन आउ मलाई (२)

हर्दम हरपल तिम्रो साथ थिए आमा
तर आज छाडी गयौ किन आमा (२)

आमा तिमीले भन्थयौ धेरै पढ्नु धेरै लेख्नु
तर आज छाडी गयौ अब कल्ले भन्नु (२)

January 9, 2022


 

There will be the practical exam of Computer Science on the date 2078-09-26 of grade 8 students.

We request all the students to be in school at 10:00 am sharp.

Exam Invigilators: Jivan Chapagain, Milan Paneru

 

December 10, 2014
December 10, 2014

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!