Loading...
Hi, How Can We Help You?

Blog

January 24, 2022

घनिष्ठ साथी

सशांक वाग्ले, दिनेस महतो
कक्षाः ९

सानैदेखि पढ्यौं र हुर्कियौं हामी
कक्षामा सरले पढाँउदा हल्ला गर्ने बानी
हामीले साथीलाई नानथरी भन्दै जिस्काउने, अनि
नचाहिने प्रश्नको उत्तर खोजी रनी
साना साना कुरामा पनि हास्ने
स्कुलमा धेरै काण्डहरूमा फस्ने ।

(फेरि कहिले आउला र तेस्ता दिन फर्केर,
आज बाँचिरहेछु म ती दिनहरूलाई सम्झेर)

लड्न नि सँगै लड्यौ, उठ्यौं पनि सँगै
बाधा अर्चन धेरै आए, एक साथ सधैँ,
धेरै कठिन क्षण आए, सँगै छौँ अझै
ति पललाई सम्झेर बसेको म चैँ ।

सधैँ सँगै रह्यौँ छाडेनौँ साथ हामीले
सिकायौँ पाठ, हाम्ले, हामी विरुद्ध लाग्नेहरूलाई
हान्यौँ लात हाम्ले
दुःख सुखमा पनि छोडेनौ साथ हामीले
छुट्टियौँ कामले तर सधैँ एउटै नामले

गरेनौँ कसैको डाहा गरेनौ इष्र्या
छुट्टै थियो सोच र छुट्टै थियो इच्छा,
सफलताको सिँडी, चढ्दै गयौँ थियौँ हामी दुई
धेरै माथि आई पुग्यौ, निकै तल थियो भुँई ।

हिड्दै थियौँ हामी सफलताको बाटो
बन्यौ टाठोँ, बनेनौ लाटो
किनकी हामीलाई थाहा थ्यो,
सुखमा मात्तिनुहुन्न, दुःखमा आत्तिनु हुन्न
हामी कोसिस गरीरहेका थियौँ, राम्रो मान्छे हुन,
यही कोसिसमा लगाउँ मैले धेरैलाई गुन,
हुन चाहन्थे, छुट्याउन कुन सही, झुट कुन,
मेरो भूतलाई सम्झिदै छु म पुनः ।

लक्ष्यको आज नजिक छु म,
दुनियाँको काग तर बाज हु म
आजको दिनसम्म सँगै हौँ हामी
लक्ष्यलाई भेट्टयो आज उसले पनि
हामी सँगै नभएको भए सम्भव थिएन यो हुन,
तिमी धड्कन मुटु हु म ।

धेरै पु¥यायौ अरूलाई हानी, रहेनौँ होला ज्ञानी
आज बयान गरेर सकिन्न होला त्यो हाम्रो दोस्तीका
कहानी ।

One Reply to “घनिष्ठ साथी”

  1. Twicsy says: June 28, 2022 at 8:33 am

    Wow, this article is good, my younger sister is analyzing such things, therefore I am going to inform her.

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*